ne_tq/1th/01/06.md

679 B

थेसलोनिकीहरूले सुसमाचारको वचन पाउँदा तिनीहरूलाई के भइरहेको थियो ?

थेसलोनिकीहरूले अत्यधिक कष्‍टहरूमा वचन पाए । [१:६]

थेसलोनिकीहरूले सुसमाचारको वचनलाई पाउँदा तिनीहरूको मनोवृत्ति कस्तो थियो ?

थेसलोनिकीहरूले पवित्र आत्माको आनन्दमा वचनलाई ग्रहण गरे । [१:६]