ne_tq/1th/01/05.md

374 B

थेसलोनिकीहरूकहाँ कुन-कुन चार तरिकाले सुसमाचार आयो ?

थेसलोनिकीहरूकहाँ वचनमा, शक्‍तिमा, पवित्र आत्मामा र धेरै निश्‍चयतामा सुसमाचार आयो । [१:५]