ne_tq/1th/01/03.md

473 B

थेसलोनिकीहरूको सम्बन्धमा परमेश्‍वरको सामु पावल सधैँ के कुरालाई सम्झने गर्छन् ?

पावलले तिनीहरूको विश्‍वासको काम, प्रेमको परिश्रम र आत्मविश्‍वासको धैर्यलाई सम्झने गर्छन् । [१:३]