ne_tq/1sa/31/13.md

407 B

याबेशका बासिन्‍दाहरूले शाऊल र तिनका छोराहरूका हड्‍डीहरू के गरे?

तिनीहरूले याबेशमा झ्याउको रूखमुनि उनीहरूका हड्‍डीहरू गाडे अनि सात दिनसम्म उपवास बसे ।