ne_tq/1sa/31/12.md

432 B

शाऊललाई भएको कुरा याबेश-गिलादका बासिन्‍दाहरूले सुनेपछि त्‍यहाँका लडाकु मानिसहरूले के गरे?

तिनीहरू बेथ-शानमा गए र शाऊल र तिनका छोराहरूको शरीर याबेशमा लगेर जलाए ।