ne_tq/1sa/31/04.md

791 B

शाऊल घोर पीडामा परेको र तिनका शत्रु आई तिनीलाई दुर्व्‍यवहार गर्लान् भनी डराएका हुनाले तिनले आफ्‍नो हतियार बोक्‍नेलाई के गर्नु भने?

शाऊलले त्‍यसलाई आफ्‍नो तरवार थुतेर तिनलाई मार्न भने ।

शाऊलले आफ्‍नो हतियार बोक्‍ने डराएको र तिनलाई नमार्ने हुँदा उनले के गरे?

शाऊलले आफ्नै तरवार लिए र यसमाथि उनिए ।