ne_tq/1sa/30/16.md

449 B

लूटपाट गर्नेहरूलाई दाऊदले आक्रमण गर्दा तिनीहरू के गर्दै थिए?

तिनीहरूले पलिश्‍तीहरूको देश र यहूदाको देशबाट लिएका सबै लूटका मालको कारणले तिनीहरू उत्‍सव मनाइरहेका थिए ।