ne_tq/1sa/30/15.md

371 B

लुटेराहरूको समूह कहाँ छ भनी देखाए बापत मिश्रीको माग के थियो?

उनलाई नमार्न र उनको मालिकको हातमा नसुम्‍पिदिनू भनी उनले दाऊदलाई शपथ खान लगाए ।