ne_tq/1sa/30/08.md

801 B

दाऊदले परमप्रभुलाई प्रार्थना गर्दा उनले के जान्‍न चाहन्‍थे?

यदि दाऊदले अमालेकीहरूलाई पिछा गरेको खण्‍डमा आफूले तिनीहरूलाई भेटाउँछन् या भेटाउँदैनन् भनी जान्‍न चाहन्‍थे ।

दाऊदलाई परमप्रभुको उत्तर के थियो?

फौजलाई पिछा गर्न, सफल हुनु र आफ्‍ना लुटिएका सबै थोक छुटाउन भनी परमप्रभुले दाऊदलाई भन्‍नुभयो ।