ne_tq/1sa/30/01.md

456 B

दाऊद र तिनका मानिसहरू बाहिर भएका बेलामा सिक्‍लगलाई के भएको भेटाए?

अमालेकीहरूले लुटेका, आक्रमण गरेका, आगो लगाएका अनि स्‍त्रीहरू र अरूलाई कब्‍जा गरी तिनीहरूसँगै लगेका थिए ।