ne_tq/1sa/29/10.md

268 B

आकीशले दाऊदलाई बिहान के गर्न भने?

उनले दाऊदलाई सबेरै उठ्नु र आफूसगँ आएका मानिसहरूलाई लिएर जानु भने ।