ne_tq/1sa/29/06.md

350 B

पलिश्‍तीहरूका शासकहरूले दाऊदलाई त्‍यहाँ नचाहेको हुनाले आकीशले दाऊदलाई के गर्न भने?

उनले दाऊदलाई शान्‍तिसाथ आफ्‍नो घर फर्कन भने ।