ne_tq/1sa/29/03.md

287 B

आकीशले दाऊदमा के भेटाएका छैनन् भने?

दाऊद आफूकहाँ आएको दिनदेखि तिनमा कुनै दोष भेटाएका छैनन् भनी आकीशले भने ।