ne_tq/1sa/28/16.md

362 B

शाऊलको राज्यसँग परमप्रभुले के गर्नुभएको थियो भनी शमूएलले भने?

परमप्रभुले शाऊलको राज्य उनीबाट खोस्‍नुभएर त्यो दाऊदलाई दिनुभएको थियो ।