ne_tq/1sa/28/15.md

357 B

शाऊलले शमूएललाई किन बोलाए?

शाऊल व्याकुल थिए किनभने पलिश्तीहरू उनीसँग युद्ध गर्न गइरहेका थिए र परमेश्‍वरले शाऊललाई छोड्नुभएको थियो ।