ne_tq/1sa/28/09.md

522 B

जब भेष बदलेका शाऊल र तिनका दुई मानिसहरू त्यो स्‍त्रीसँग कुरा गर्न आए तब उनी के कुरामा डराएकी थिइन्?

शमूएलको मृत्युपछि, शाऊलले मृतक वा आत्माहरूसँग कुरा गर्ने सबैलाई मारेका हुनाले उनी डराएकी थिइन् ।