ne_tq/1sa/28/05.md

426 B

शाऊलले किन एक स्‍त्रीको खोजी गरे जसले आफू मृतकहरूसँग कुरा गर्न सक्‍ने दाबी गर्थिन्?

शाऊल पलिश्‍तीहरूको फौजसँग डराएका थिए र उनले परमप्रभुबाट केही जवाफ पाएनन् ।