ne_tq/1sa/27/08.md

441 B

दाऊद र तिनका मानिसहरूले आफ्नो लूटपाटबाट पुरूष, स्‍त्री, जनावर र लुगाफाटालाई के गर्थे?

तिनीहरूले मानिसहरूलाई मार्थे अनि जनावर र लुगाफाटालाई लिएर आकीशकहाँ फर्कन्थे ।