ne_tq/1sa/27/06.md

315 B

दाऊदले पलिश्ती आकीशसँग के मागे अनि के पाए?

दाऊदले देशभित्रका सहरहरूमध्ये एउटा ठाँउ मागे अनि आकीशले उनलाई सिक्लग दिए ।