ne_tq/1sa/26/10.md

317 B

शाऊल मर्नैपर्छ भनी दाऊद कसरी भन्छन्?

परमप्रभुले नै शाऊललाई मार्नुहुनेछ वा तिनी आफै मर्नेछ अथवा उनी युद्धमा मर्नेछन् ।