ne_tq/1sa/26/09.md

355 B

योआबको भाइले शाऊललाई मारेको दाऊदले किन चाहेनन्?

दाऊदले कोहि पनि परमप्रभुको अभिषिक्त जनमाथि हात उठाएर दोषरहित हुन नस्कने कुरा बताए ।