ne_tq/1sa/26/04.md

363 B

दाऊदले शाऊल आफ्नो पछिपछि उजाड-स्थानमा आउदै गरेको कुरा कसरी थाहा पाए?

दाऊदले गुप्‍तचरहरू पठाएका थिए र तिनीहरूबाट शाऊल आइरहेको थाहा पाए ।