ne_tq/1sa/25/38.md

439 B

जब अबीगेल बिहान नाबालसँग कुरा गरिन् तब नाबाललाई के भयो?

उसको हृदय आफैभित्र मर्‍यो र ऊ ढुङ्गाजस्तो भयो, र दस दिनपछि परमप्रभुले नाबाललाई प्रहार गर्नुभयो अनि ऊ मर्‍यो ।