उसको हृदय आफैभित्र मर्यो र ऊ ढुङ्गाजस्तो भयो, र दस दिनपछि परमप्रभुले नाबाललाई प्रहार गर्नुभयो अनि ऊ मर्यो ।