ne_tq/1sa/25/28.md

768 B

दाऊद र उनका जवान मानिसहरूलाई खाद्य सामग्री दिएर अबीगेलले के पाउने आशा गर्छिन्?

दाऊदले नाबालको पाप क्षमा गरिदिन्छन् कि भनी अबीगेलले आशा गरिन् ।

दाऊदको घराना कसले अटल र कुनै खराबीविनाको बनाउनेछ भनी अबीगेलले दाऊदलाई बताउँछिन्?

परमप्रभुले दाऊदको घराना अटल बनाउनुहुनेछ भनी अबीगेल भन्छिन् ।