ne_tq/1sa/25/25.md

304 B

दाऊदसँग कुरा गरेर अबीगेलले के कुरा रोक्ने आशा गरिरहेकी थिइन्?

उनले नाबालसँग भएकाहरूको रक्तपात रोक्ने आशा गरिन् ।