ne_tq/1sa/25/23.md

402 B

अबीगेलले दाऊदलाई भेट्दा, उनले के गरिन्?

अबीगेल हतार गरिन् र आफ्नो गधाबाट ओर्लिन्,दाऊदको सामु तिनले शिर तल गरिन् र आफूलाई उनको दासी झैँ कुरा गर्न भनिन् ।