अबीगेलले हतार गरी खाद्य सामग्री तयार गरिन् र आफ्ना जवान मानिसहरूलाई उनी अगिअगि जान भनिन् तर उनले नाबाललाई यो कुरा भनिनन् ।