ne_tq/1sa/25/18.md

478 B

अबीगेलले आफ्ना पतिको प्रतिक्रिया बारे सुनेपछि के गरिन्?

अबीगेलले हतार गरी खाद्य सामग्री तयार गरिन् र आफ्ना जवान मानिसहरूलाई उनी अगिअगि जान भनिन् तर उनले नाबाललाई यो कुरा भनिनन् ।