ne_tq/1sa/25/15.md

617 B

जवान मानिसले अबीगेलसँग बातचित गर्दा दाऊद र उनका मानिसहरूले चरनमा उनीहरूसँग कस्तो व्यवहार गेर भनी बताए?

नाबालका गोठालाहरू दाऊदका मानिसहरूसँग चरनमा हुँदा उनीहरूले नाबालका गोठालाहरूसँग असल व्यवहार गरेका थिए भनी जवान मानिसले बताए ।