नाबालका गोठालाहरू दाऊदका मानिसहरूसँग चरनमा हुँदा उनीहरूले नाबालका गोठालाहरूसँग असल व्यवहार गरेका थिए भनी जवान मानिसले बताए ।