ne_tq/1sa/25/10.md

363 B

दाऊदका जवान मानिसहरूलाई नाबालले के जवाफ दिए?

उनी दाऊदलाई चिन्दैनन् र उनीसँग भएका सबै थोक उनका ऊन कत्रनेहरूलाई चाहिन्छ भनि नाबालले भने ।