ne_tq/1sa/25/08.md

306 B

दाऊदका जवान मानिसहरूले नाबाललाई के मागे?

उनीहरूले नाबाललाई उत्सवको समयको लागि जे छ त्यो उनीहरू र दाऊदलाई दिन भने ।