ne_tq/1sa/25/03.md

358 B

नाबाल व्यवहारमा कस्ता व्यक्ति थिए?

उनी कठोर र खराब थिए ।

नाबालकी पत्‍नी अबीगेल कस्ती थिइन्?

तिनी बुद्धिमती र देख्‍नमा सुन्दरी थिइन्।