ne_tq/1sa/24/21.md

439 B

शाऊल घर जानुभन्दा अगाडी उनको अनुरोधमा दाऊदले उनीसँग के शपथ खाए?

दाऊदले शाऊलका सन्तानहरूलाई खत्तम नगर्ने र उनको पिताको घरानाबाट उनको नाउँ नाश नगर्ने प्रतिज्ञा गरे ।