ne_tq/1sa/24/20.md

355 B

यस समयमा शाऊलले दाऊदको बारेमा के थाहा गरे?

दाऊद राजा हुनेछन् र इस्राएलको राज्य दाऊदसँग नै स्थापित हुनेछ भन्‍ने कुरा शाऊलले थाहा गरे ।