ne_tq/1sa/24/17.md

366 B

शाऊलले किन दाऊदलाई उनी आफूभन्दा ज्यादा धर्मी भएको बताए?

शाऊलले दाऊदलाई खराबी गरेका भए तापनि दाऊदले शाऊललाई त्यसको बदलामा असल गरेका थिए ।