ne_tq/1sa/24/11.md

449 B

दाऊदले कसरी शाऊललाई तिनले उनीप्रति कुनै खराबी ल्याउन चाहेका थिएनन् भनी देखाए?

दाऊदले उनलाई उनको वस्त्रको छेउको भाग देखाए जसलाई काट्न सक्नेगरी दाऊद उनको नजिक भएका थिए ।