ne_tq/1sa/24/08.md

423 B

शाऊल गुफाबाट बाहिर निस्किएपछि जब दाऊद पनि निस्किए, उनले कसरी शाऊललाई आदर देखाए?

दाऊदले शाऊललाई आफ्नो मालिक, महाराजा भनी बोलाए र भुइँमा घोप्‍टो परि दण्डवत गरे ।