ne_tq/1sa/24/06.md

587 B

दाऊदले आफ्ना मानिसहरूलाई किन शाऊललाई आक्रमण गर्न अनुमति दिएनन् तर उनलाई सकुशल गुफाबाट बाहिर जान दिए?

दाऊदको हृदयमा कष्‍ट भयो र परमप्रभुका अभिषिक्त जनलाई उनले हानि गरेको परमप्रभुले चाहनुहुन्‍नथ्यो भनी तिनले महसुस गरे ।