ne_tq/1sa/23/27.md

374 B

शाऊल र उनका मानिसहरूले दाऊद र उनका मानिसहरूलाई घेरा लगाउँदै गर्दा के भयो?

एक जना दूत शाऊलकहाँ आएर पलिश्तीहरूले उनीहरूको देश लुटेका छन् भने ।