ne_tq/1sa/23/25.md

444 B

होरेशमा दाऊद किन सुरक्षित थिएनन् र उनले के गरे?

उनलाई त्यहाँका मानिसहरूले धोका दिएर शाऊलको हातमा सुम्पिने भएको हुनाले उनी र उनका मानिसहरू अर्को उजाड-स्थान तर्फ लागे ।