ne_tq/1sa/23/12.md

404 B

कीलाहका मानिसहरूका सम्बन्धमा दाऊदलाई परमप्रभुको उत्तर के थियो?

परमप्रभुले दाऊदलाई भन्‍नुभयो कि कीलाहका मानिसहरूले उनलाई शाऊलको हातमा सुम्‍पनेछन् ।