ne_tq/1sa/23/10.md

495 B

शाऊल र कीलाहका मानिसहरूका सम्बन्धमा दाऊदले परमप्रभुलाई के सोधे?

दाऊदले शाऊल कीलाहमा आउने छन् या छैनन् र कीलाहका मानिसहरूले उनलाई शाऊलका हातमा सुम्‍पनेछन् या छैनन् भनी जान्‍न चाहन्थे ।