ne_tq/1sa/23/07.md

359 B

शाऊलले आफूले किन दाऊद र उनका मानिसहरूलाई आक्रमण गर्न सक्छन् भनी सोचे?

ढोकाहरू र बारहरू भएको एउटा सहरमा दाऊद र उनका मानिसहरू बन्दी थिए ।