ne_tq/1sa/23/05.md

556 B

दाऊदलाई परमप्रभुले भन्‍नुभएझैँ उनले र उनका मानिसहरूले पलिश्तीहरूसँग लडाइँ गर्दा त्यसको परिणाम के भयो?

परमप्रभुले उनीहरूलाई पलिश्तीहरू विरूद्ध विजय दिनुभयो जसले गर्दा दाऊदले कीलाहका बासिन्दाहरूलाई बचाए ।