ne_tq/1sa/23/03.md

432 B

पलिश्तीहरूको विषयमा दाऊदले फेरि किन परमप्रभुलाई प्रार्थना गरे?

दाऊदका मानिसहरूले उनलाई तिनीहरू यहूदामा रहन डराएको र पलिश्तीहरूलाई आक्रमण गर्न पनि डराएको भने ।