ne_tq/1sa/22/13.md

497 B

अहिमेलेकले यिशैका छोरालाई रोटी र तरवार दिन बाहेक अरू के गरिदिए भनेर शाऊलले अहिमेलेकलाई भने?

परमेश्‍वरले दाऊदलाई सहायता गर्नुभएको होस् भनी अहिमेलेकले प्रार्थना गरिदिए भनेर शाऊलले भने ।