ne_tq/1sa/22/02.md

377 B

दाऊदका बुबाका घराना बाहेक अरू को तिनीकहाँ अदुल्लामको गुफामा भेला भए?

कष्‍टमा परेका हरेक, ऋणमा परेका हरेक र असन्‍तुष्ट हरेक तिनीकहाँ भेला भए ।