ne_tq/1sa/21/14.md

330 B

आकीशले दाऊद पागल भएको देख्‍दा आ‌फ्‍ना सेवकहरूलाई के सोधे?

यो पागल मानिसलाई आफूकहाँ किन ल्‍याएका भनी उनले तिनीहरूलाई सोधे ।